newskoseli.Com

छक्का पन्जा दर्शकको न्यानो मायामा डुबुल्कि मार्दै

भाद्र २४ गतेबाट रिलिज भएको फिल्म ‘छक्का पन्जा’ दर्शककाे न्यानाे मायामा डुबुल्कि मार्दै छ।  दर्शकको क्रेज थामिनसक्नु छ। टिकट नपाएर निराश बनेका दर्शकको ठुलो जमात छ ।मल्टिपेल्क्सदेखि सिङल थिएटरसम्म ‘छक्का पन्जा’ ले नै राज गरिरहेको छ । निर्देशक दिपाश्री निरौलाको डेव्यु फिल्म ‘छक्का पन्जा’ले उल्लेखनिय व्यापार गर्ने  लगभग पक्का छ।

जुन सम्भवत नेपाली फिल्मले कमाएको सबैभन्दा बढी पहिलो हप्ते कमाई हो ।दर्शकले टिकट नपाएर गोपिकृष्ण हल चावहिलमा नाराबाजी नै लगाउदा निर्देशक दिपाश्री निरौला स्वयम पुगेर दर्शकलाई अरु शो हेर्न अनुरोध गर्न बाध्य पारेको देखियो ।

यस्तै अन्य मल्टिप्लेक्समा पनि दर्शक ओईरेको देख्दा लाग्छ देशमा ठुलै मेला लागेको छ । फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, बुद्धी तमाङ, नम्रता सापकोटा, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर