newskoseli.Com

गजल

बुद्धि लुट्ने धुरन्धर डाका भैदिए पो

 

–   पृथक् दाहाल

 

समय हैन व्यवहारमा, पाका भैदिए पो
अगाडी झैँ पछाडि सत, ऑखा भैदिए पो ।।

सम्पतिहरू लुट्नेँ त, कति छन् कति यहॉ,
बुध्दी विवेक लुट्ने धुरन्धर, डाका भैदिए पो ।।

अरूको खुट्टा तान्न, माहीर मान्छेहरूमा,
विकास पथका नयॉ-नयॉ, खाका भैदिए पो ।।

सबै हस्त रेखा हेर्ने, दोबाटेहरू प्रति,
आफ्नै जिन्दगी चिनाउनेँ बिधाता भैदिए पो ।।

 

बडहरे–९, खाेटाङ

हालः काठमाडाै

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर