newskoseli.Com

अर्चना पनेरु अभिनित ‘छेस्को’ को ट्रिजर राता रात सुपरहिट (भिडियो सहित )

आउँदो २१ जेठबाट देशव्यापी रूपमा  रिलिज हुन लागेकाे चलचित्र ‘छेस्को’ को ट्रिजर सार्वजनिक गरिएको एक दिनमै ट्रिजर लाई एक लाख भन्दा बढीले हेरेका छन |

यस.पी.मुभि मेकर, सुरज प्रधान निर्माण, शंकर कार्की सह–निर्माता र रिच इन्टेरटेन्मेन्नको संयुक्त प्रस्तुति निर्माण भएको यस चलचित्रमा सामान्य विषयलाई गहन रुपमा उठाएको बताइएको छ । यस चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् । दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ ।

भिडियाे हेर्नुहाेस् ।

https://youtu.be/BsFcrhWTWYQ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर