newskoseli.Com

नवनायिका साम्राज्ञीले आकाशसँग जोडी बाँध्ने

‘ड्रिम्स’ बाट डेब्यू गरेकि साम्राज्ञराज्यलक्ष्मी शाह तेश्रो प्रोजेक्टमा अनुबन्ध भएकी छिन् । पहिलो फिल्मबाट नै थुप्रै अवार्ड थापिसकेकी साम्राज्ञीले दोश्रो प्रोजेक्टमा झरना थापाको ‘ए मेरो हजुर’ गरेकी थिईन् ।

झरनाको प्रोजेक्ट छायाँकन सकिएसँगै साम्राज्ञी तेस्राे प्रोजेक्टको तयारीमा जुटेकी हुन् ।

कलाकार शिशिर राणाको प्रोजेक्ट ‘तिमी सँग’ मा साम्राज्ञी लिड हिरोईनमा अनुबन्ध भएकी हुन् । जहाँ उनले ‘म त तिम्रै हुँ’ डेब्यू अभिनेता आकाश खड्कासँग अनस्कृन रोमान्स गर्नेछिन् ।

नमन प्रोडक्सन प्रालीको व्यानरमा बन्न फिल्म छिट्टै नै फ्लोरमा जाने बताईएको छ ।साम्राज्ञीको अभिनयले पहिलो फिल्मबाट नै राम्रो तारिफ मात्र  हाेइन आम दर्शकबाट वाही वाही नै बटुलिन् फिल्मीखबरमा उल्लेख छ ।

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर