newskoseli.Com

चुम्बन गर्दा किन गरिन्छ अाखा बन्द ?

तपाईले कहिल्यै सोच्नु भएको छ मानिसले किस गर्ने समयमा आँखा किन बन्द गर्छन् भन्ने बारेमा ? किस गर्ने समयमा आँखा बन्द हुने कुरामा वैज्ञानिकहरुले केही वैज्ञानिक कारण अघि सारेका छन् ।

वैज्ञानिकहरुका अनुसार उक्त समयमा मानिसको दिमागले एकै सयमा दुई वटा काम गर्न नसक्ने हुनाले आँखा बन्द हुन पुग्छन् । यो निष्कर्ष वैज्ञानिकहरुले लामो अध्ययन पश्चात निकालेको डेलीमेलले उल्लेख गरेको छ ।

यो अध्ययनबाट वैत्रानिकहरुले मानिसको मनोविज्ञानको ठूलो रहस्य हटाउन सफल भएका छन् । वैज्ञानिकहरु अनुसार जब मानिस किसका लागी तयार हुन्छन् उक्त समयमा दिमागलाई महशुस गर्नका लागी गाह्रो पर्छ ।

सोझो भाषामा भन्दा किस गर्ने समयमा दिमागलाई आँखाबाट मिल्ने संकेतलाई पनि महशुस गर्नुपर्ने हुनाले असहज हुन पुग्ने रोयल हैलोवे यूनिवर्सिटी अफ लण्डनका मनोवैज्ञानिकहरुले निष्कर्ष निकालेका छन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर