newskoseli.Com

चुट्किला : प्रेमी-प्रेमिकाबीच कुराकानी

एउटा घरको कुखुरालाई छिमेकी घरकी पोथीसँग माया बसे छ ।
एकपटक पोथी दुई तीन सम्म देखिएन । भाले छटपटियो ।
चौथो दिन पोथी देखा परी
भाले– तिमी किन बाहिर ननिस्केकी रु तिम्रो बिछोडमा कति पीडा भो मलाई ?
पोथी– त्यसै न आकी । मलाई अब तिम्रो विश्वास लागेन ।
भाले– किन त्यस्तो सोच्छौ । म तिमीलाई साँचो माया गर्छु ।
पोथी– खै विश्वास लाग्दैन भालेको जात
भाले– म अरु भालेजस्तो होइन बुझ्यौ, तिम्रा लागि जे पनि गर्दिन सक्छु ।
पोथी– साँच्चै ?
भाले– अँ साँच्चै, भनेर त हेर, तिम्रो प्रेमका लागि म जस्तासुकै कुरा नि गर्न तयार छु ।
पोथी– राम्रोसँग सोचेर भन है, मजाक गरेको हैन ।
भाले झन उत्साहित हुँदै– मेरी पोथी, हो के, जे नि गर्दिन्छु, भनेर त हेर
पोथी– ल, त्यसो भए एक दुईटा अण्डा निकालेर देखाऊ त…
भाले बेहोस……

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर