newskoseli.Com

७७ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३/७४ को प्रथम चौमासिकमा  ७७ लाख ६७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १ सय  सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

ट्राफिक प्रहरीले ५ हजार ९ सय २ मोटरसाइकल चालक तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ४ सय ५ जनालाई कारबाही गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर