newskoseli.Com

आइएसँग आवद्ध प्रमुख फिलिपिनी मुसलमान नेताको मृत्यु

फिलिपिन्सको सुरक्षा फौजको कारवाहीमा तीन इस्लामिक स्टेटस (आइएस) समूहसँग आवद्धता रहेको मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्युभएको यहाँका अधिकारीले बताएकाछन् ।

मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता रहेको र उनले इराक र सिरियामा आइएसद्वारा चलाइएको अभियानमा ऐक्यवद्धता जनाउन र उनीहरुको मन जित्न फिलिपिन्समा सर्वसाधारणमाथि आक्रमण गर्दै आएका थिए ।

फिलिपिनसको अल्पसङ्ख्याक मुसलमानहरुको बस्ती रहेको मिन्डानाओमा रहेको मुसलमान समूहमध्येको एक अन्सरुल खिलाफा र अन्य विद्रोहीद्वारा चलाएका आन्दोलनमा फिलिपिन्समा कम्तिमा एक लाख २० हजार मानिसको ज्यान गएको छ ।

मागुइड र उनका तीन सहयोगीलाई दक्षिणी शहर मिन्डानाओ एक द्वीपमा अवस्थित होटेलमा बसिरहेको अवस्थामा पिछा गरिएको र होटेलबाट माग्ने प्रयास गर्दै गर्दा उनमाथि गोली चलाइएको थियोे ।

मागुइडको सन् २०१५ समूहद्वारा फिलिपिन्सको शहरी पर्वका अवसरमा सहभागी मानिसलाई लक्षित गरी विस्फोट गराएपछि उनीमाथि सुरक्षा निगरानी बढाइएको थियो ।

मागुइडको समूहले शहरमा महोत्सवमा सहभागी जनतामाथि लक्षित गरी बम विस्फोट गराउँदा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ नागरिक घाइत भएका प्रमुख प्रमुख उपरिक्षक सेडरिक ट्रेनले बताउनुभयो ।

ट्रेनका अनुसार ३२ वर्षीय मागुइडलाई सन् २००९ मा पक्राउ गरिएको भएपछि आठ महिनापछि जेलबाट भागेका थिए । प्रहरी प्रमुख ट्रेनले प्रहरीले सन् २०१६ को सेप्टेम्बर आबmमणपछि उनलाई उच्च निगरानीमा राखिएका थिए

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर