newskoseli.Com

विद्रोही आक्रमणमा ५ सैनिक ठहरै, ९ गम्भीर घाइते

उत्तरी सिरियामा भएको आक्रमणमा ५ टर्कीज सैनिक मारिएका छन् । उक्त आक्रमणको इस्लिामिक स्टेट (आइएस) समूहले जिम्मा लिएको टर्कीको सैनिक स्रोतलाई उद्धृत गर्दै जनाइएको छ ।

त्यसैगरी सिरियाको अल बाबमा भएको एक बमबारीमा अन्य ९ सैनिक घाइते भएका छन् । यस बमबारीमा टर्कीका विद्रोही समर्थकहरु पनि भारी सङ्ख्यामा हताहत भएकाे निजी समाचार समिति डोगानले जानकारी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर