newskoseli.Com

सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार

 सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङकाले जित्न सफल भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ । दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ)मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको जारी विज्ञप्तिमा जनाएको छ ।

मेलामा सहभागी देशमध्ये श्रीलङ्काको लोकप्रियता बढ्दै गएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१४ मा श्रीलङकाका लागि सबै भन्दा धेरै पर्यटकको श्रोत चीन नै भएको थियो । यस पटकको पर्यटन मेलामा श्रीलङकाका १९ ओटा ट्राभल्स एण्ड टुर एजेन्सीहरु सहभागी भएका थिए । मेलामा श्रीलङकाको मौलिक नृत्यले धेरैको ध्यान खिचेको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर