newskoseli.Com

कारबम आक्रमणमा ३ को मृत्यु ८ घाइते

आफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ पर्ने हेलमान्ड प्रांन्तमा भएको एक कारबम आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका छन् ।सो आक्रमणमा परी तीन सरकार समर्थक नागरिक सेनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका स्थानीय अधिकारीहले मङ्गलबार जानकारी दिएका छन ।

हेलमान्ड प्रांन्तको गेरेसक जिल्लामा अवस्थित एक जाँचचौकीलाई लक्ष्यगरी सोमबार राित भएको यस आक्रमणमा परी तीन सेनाको घटनास्थलमा नै मृत्यु भएको अन्य आठ जना घाइते भएका छन ।प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले यस घटनालाई पुष्टि गर्नु भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब ५५५ किलोमिटर दक्षिणमा हेलमान्ड प्रान्त पर्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर