newskoseli.Com

अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान

अमेरिकी राष्ट्रपति भवन बाहिर गोली हानाहान भएको छ । यूएसपार्क प्रहरीका अनुसार गुप्तचर सेवाका एक एजेन्टले मूख्य भवन नजिकको चेकपोष्टमा हतियारसहित रहेका व्यक्तिलाई गोली हानेका हुन् ।

घटनाका कारण केही समय ह्वाइटहाउसको बन्द गर्नुपरेको थियो । तर पछि फेरि पूर्ववत सञ्चालनमा गरिएको छ । यो समयमा राष्ट्रपति बराक ओबामा भने मेरिल्याण्डमा गल्फ खेलिरहेको जनाइए पनि उपराष्ट्रपति जो बाइडेन भने ह्वाइटहाउसमै रहेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते बनेका आशंकित व्यक्तिलाई अस्पताल लगिएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर