newskoseli.Com

१५ महिनापछि पश्चिमाञ्चल र मेगा बैंकको एकीकृत कारोबार सुरु

मर्जर प्रक्रियामा गएको करिब १५ महिनापछि पश्चिमाञ्चल विकास बैंक र मेगा बैंक लिमिटेडको संयुक्त कारोबार आगामी १३ गतेदेखि हुने भएको छ ।

मर्जर प्रक्रिया सम्पन्न गर्न करिब १५ महिना लगाएको मेगा बैंक र पश्चिमान्चल विकास बैंकले २०७१ माघ १४ गते मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

गत चैत ३० गते नेपाल राष्ट्रबैंकबाट अन्तिम स्वीकृत पाएपछि दुवै बैंकको एकिकृत कारोबार हुन लागेको हो। एकीकृत कारोबार भएसंगै कायम भएको सेयरका आधारमा यहि बैशाख भित्र नेप्सेमा कारोबारमा आउने बैंक स्रोतले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर