newskoseli.Com

‘छक्का पञ्जा’ पछि भदौ ३१ मा ‘गाँठो’ फुक्ने

गाठाे
पूर्वघोषित रिलिज मितिभन्दा एक सातापछि सर्दै फिल्म ‘गाँठो’ भदौ ३१ मा रिलिज हुने भएको छ । पूर्ववत् मितिमा फिल्म ‘छक्का पन्जा’ पनि रिलिज हुने भएपछि वितरक कम्पनी एफडीले सुरज भुसाल निर्देशित ‘गाँठो’ एक सातापछि धकिलिएकाे जनाइएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर