newskoseli.Com

अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा, मातृका यादवको मात्रै काठमाडौंमा जग्गा !

 

विकास र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषदका अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा देखिएको छ ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमार्फत सार्वजनिक मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनीहरुले विभिन्न समयमा राजकीय पद वा अन्य क्षेत्रबाट कमाएको सम्पत्ति सुन तथा जग्गा जोड्न खर्च गरेको देखिन्छ ।

तत्कालीन एमालेबाट मन्त्री बनेका अधिकांशले काठमाडौंमा घरजग्गा जोडेका देखिन्छ । सम्पत्ति विवरणमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट मन्त्री भएकाबीच असमानताको खाडल छ ।

तत्कालीन माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये मातृका यादवको मात्रै काठमाडौंमा जग्गा रहेको देखिएकाे खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर