newskoseli.Com

पूर्वाञ्चल लुब्रिकेन्टसका ९ वितरक साताव्यापी थाइल्याण्ड भ्रमणमा

 

पूर्वाञ्चल लुब्रिकेन्टस् आयलले आफ्ना उत्पादनको उत्कृष्ट बिक्री–वितरण गर्ने रिटेलरलार्इ सात दिने थाइल्याण्ड भ्रमणमा लगेको छ ।

पूर्वाञ्चल लुब्रिकेन्टसले प्रत्येक वर्ष यस्तोखाले भ्रमणमा लैजाने गरेको छ । यस पटकको विदेश भ्रमणमा ९ जना रिटेलरहरुले सहभागिता जनाएका छन् ।

२०६० देखि उत्पादनको राम्रो बिक्री–वितरण गर्ने डिलरहरुलाई यस पटक थाइल्याण्ड लगिएको हो । उनीहरु जेठ १४ देखि १९ सम्म थाइल्याण्डको भ्रमणमा रहेर स्वदेश फिर्ता हुने आयलको पब्लिक रिलेसन डिपार्टमेन्टले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर