newskoseli.Com

गजल

सक्दिन म यो वियोगान्तमा बाँच्न

मर्छु बरु बिषादी पठाउनु तिम्ले ।।

 

जग्ये घुमाई एक चिम्टी सिंदुरले

अनि पराईको शिर सजाउनु तिम्ले ।।

 

दैलोबाट मेरो लास निकाल्दै गर्दा

घरमा पन्चै बाजा बझाउनु तिम्ले  ।।

 

बगरको यात्रा मेरो भयो जीवनमा

खोजी मेरो तस्बिर जलाउनु तिम्ले ।।

 

सपना घिमिरे

गेरखा, दर्बुङ

हालः काठमाडैँ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर