newskoseli.Com

अपर तामाकोसीको सेयर बुधबारदेखि दोलखावासीलाई

 

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँको सेयर बुधबारदेखि संकलन सुरु हुँदैछ ।

पटक–पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । आयोजना प्रभावित (दोलखावासी) ले बुधबारदेखि तोकिएका संकलन केन्द्रहरुबाट सेयर भर्न पाउनेछन् ।

दोलखावासीलाई दोस्रो चरणमा सेयर निष्कासनपछि तेस्रो चरणमा फेरि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन हुने खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर