newskoseli.Com

निर्मला हत्याकाण्ड छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या–प्रकरणको छानबिन गर्न गठित समितिले गृहमन्त्रालयलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।

तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै ३७ पेज लामो प्रतिवेदनले थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

साउन १० मा साथीको घर गएकी निर्मलाको शव भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ–
निर्मला हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

थप यो पनि पढ्नुहोस्–
छानविन प्रतिवेदन : निर्मला हत्यामा एसपी विष्ट र बम दिदीबहिनी शंकास्पद !

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर