
दसैं बिदाको अवधिभर पनि विभिन्न बैंक एवं वित्तीय संस्थाले आ–आफ्ना विभिन्न शाखा वा काउन्टर खुलै राखेर निरन्तर सेवा प्रवाह गर्ने भएका छन् ।
विभिन्न बैंकले बिदाका दिन सेवा उपलब्ध हुने काउन्टर वा शाखा र खुला रहने मिति एवं समय सूचनामार्फत अवगत गराएका छन् ।
दसैं बिदाभर सेवा पाइने १० मुख्य बैंकका शाखा वा काउन्टर तथा खुला रहने समयको विवरणः