newskoseli.Com

फिजीमा शक्तिशाली भूकम्प

फिजीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । फिजीको दोइ द्विपबाट १९ किलोमिटर दक्षिणतर्फ ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ ।

फिजीको दोइ द्विपबाट १९ किलोमिटर दक्षिणतर्फ ५७२.१ गहिराई केन्द्र भएको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । -एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर