newskoseli.Com

‘सुन–भरिया’ लाई ३ वर्ष जेल, ४३ करोड जरिवाना !

तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जरिवाना सहित ५ वर्ष कैदको फैसला गरेको छ ।

तर, ती दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सूचना आएको प्रहरीले बताएको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर