NewsKoseli.Com

४ महिनाको व्यापार घाटा ५ खर्ब

चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँको कूल व्यापार भएको जानकारी केन्द्रले दिएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर