newskoseli.Com

फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाई !

भ्रष्टाचार मुद्दामा सात वर्ष अघिको आफ्नै फैसला उल्टाएर सर्वोच्च अदालतले दुर्इ जनालाई सफाई दिएको छ ।

झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुई जनालाई न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार सफाई दिएको हो ।

सफाई पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्वय मीनबहादुर जीसी र गोविन्दप्रसाद जोशी रहेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर