newskoseli.Com

सेनाले पहिलो पटक गर्‍यो ‘नक्सा पास’, बुझायो ६० लाख शुल्क

नेपाली सेनाले पहिलो पटक कानुनअनुसार शुल्क तिरेर सैनिक भवनको ‘नक्सा पास’ गराएको छ ।

सैनिक कल्याणकारी कोषबाट निर्मित महांकालस्थित अस्पताल र व्यावसामियक भवनको नक्सापास गर्दा सेनाले काठमाडौं महानगरपालिकालाई करिव ६० लाख रूपैयाँ शुल्क बुझाएको छ ।

नगर कार्यपालिकाको निर्यणअनुसार भवन निर्माण अनुमतिमा लाग्ने शुल्कमा निश्चित रकम छुट दिएर ‘त्रि–चन्द्र मिलिटरी अस्पताल’ परिसरका संरचनाको ‘नक्सा पास’ गरिएको काठमाडौं महानगरपालिकाले जनाएको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर