newskoseli.Com

ग्यास व्यापारीको धम्की : माग पूरा नगरे आन्दोलन !

सरकारले ‘आफ्नो लगानीअनुरुप उचित कमिसन वृद्धि नगरे’ आन्दोलनमा उत्रने धम्की ग्यास व्यवसायीहरुले दिएका छन् ।

ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी त्यस्तो धम्की दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रने धम्की दिइएको छ ।

ग्यास वितरक–बिक्रेताको पनि समयानुकूल उचित प्रतिफल (कमिसन) ६ प्रतिशत हुनुपर्ने संघको माग रहेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर