newskoseli.Com

सुमार्गीको पैसा : ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र बैंकहरुले नेपाल राष्ट्रबैंकलाई पठाएका छन् ।

राष्ट्र बैंकले बैंक खातामा रहेको सुमार्गीको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि रकम फिर्ता ल्याउन व्यावहारिक समस्या भएको जानकारी सहितको पत्र बैंकहरुले पठाएका हुन् ।

सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी गर्न र राजस्व भुक्तानीमा प्रयोग गरिसकेकाले त्यस्तो रकम अब फेरि फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ रहेको खबर विष्णु बेल्बासेको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर