newskoseli.Com

नेपालमा ‘लगानी सम्मेलन’ : ‘अमेजन’ र ‘माइक्रोसफ्ट’ समेत सहभागी हुँदै

यसै साताको शुक्रबार र शनिबार नेपालको राजधानी काठमाडौंमा आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी सरकाले दिएको छ ।

सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु ‘माइक्रोसफ्ट’ र ‘अमेजन’ को समेत सहभागिता रहने बताइएको छ । सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।

लगानी सम्मेलनमा ४० मुलुककमा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर