newskoseli.Com

सांसदहरुले मनपरी खर्चने रकम : ४ करोडबाट १० करोड पुर्‍याउन माग

अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् ।

नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँका दरले रहँदै आएको बजेटलाई १० करोड पुर्‍याउन सांसदहरुले ‘लबिङ’ सुरु गरेका हुन् ।

बजेट अधिवेशन सुरु भएको दिन सोमबार नेकपाका सांसदहरुले बजेट बढाउन हस्ताक्षर संकलन सुरु गरेको खबर कृष्ण आचार्यको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर