newskoseli.Com

विदेशबाट ल्याइएको टेलिभिजन सेटमा ‘नेपाली उत्पादन’ को नक्कली लोगो !

लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ ।

चीनको तीब्बतबाट ल्याइएका ज्यादै सस्ता र गुणस्तरहीन सामानलाई ‘नेपाली ब्राण्ड’ भन्दै आ–आफ्नो स्टिकर टाँसेर महँगो मूल्यमा खुला रुपमा बिक्री–वितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय वस्तुहरुको बिक्रीमा तीव्रता आएको खबर रोशन कार्कीको बाइलाइनमा मंगलबारको आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर