newskoseli.Com

आसन्न बजेट : नयाँ योजनामाथि अंकुश, सांसदका योजनाहरु नै अलपत्र

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा यसअघि सञ्चालनमा रहेका तर पूरा हुन नसकेका आयोजनाहरुलाई प्रशस्त रकम विनियोजन गर्ने भएको छ ।

अधूरा आयोजनामा बजेट कम दिँदा राज्यको रकम दुरुपयोग हुने र जनताले विकास आयोजनाहरुबाट लाभ लिन नसकेको निष्कर्ष निकाल्दै विगत वर्षदेखि निर्माणमा रहेका रकम अभाव भएका सबै आयोजनाको काम एक वर्षभित्र सक्ने गरी बजेट व्यवस्था गर्न लागेको हो ।

अधूरा आयोजना सम्पन्न गर्ने काममा जोड दिइरहँदा प्रधामन्त्री ओलीले भने केही दिनअगाडि सांसदहरुलाई नयाँ–नयाँ योजनाहरु संकलन गरेर ल्याउन अह्राएका थिए । अब सांसदका योजनाहरु के हुने भन्ने अन्योल सिर्जना भएको खबर आइतबारको आर्थिक राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर