newskoseli.Com

मेलम्चीमा नयाँ ठेक्का : ३६ करोड नदिँदा २ अर्ब ५२ करोडको भार !

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि सरकारले ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ थप भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।

अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी ३ प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषदले निर्णय गरेको ३ दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिएको खबर विकास थापाको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर