newskoseli.Com

‘आफ्नो गाउँ आफैं बनाऔं’ : साढे २ दशकपछि ब्युँतियो फेरि

साढे दुई दशकअघिको पहिलो ‘कम्युनिस्ट’ सरकारको लोकप्रिय कार्यक्रम भनिएको ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी सरकारले फेरि ब्युँताएको छ ।

गाउँ निर्माणकेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै यस कार्यक्रमका निम्ति ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६र७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताएको खबर होम कार्कीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर