newskoseli.Com

घरभाडा मिनाहा गर्न माग

कोरोनाभाइरस (कोभिड– १९) को प्रभावलाई मध्यनजर गर्दै ३ वा ४ महिनासम्मकाे घरभाडा मिनाहा गर्न भाडावाला सरोकार समाज नेपालले माग गरेको छ ।

बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्थालाई आत्मसात् गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले घरवालाहरुले पनि केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर