newskoseli.Com

को–को थपिए माओवादी केन्द्रीय समितिमा ? (नामावलीसहित)

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले खालि रहेका केन्द्रीय सदस्य पदमा विभिन्न क्षेत्र/तप्काबाट ९७ जना मनोनयन गरेको छ । यीमध्ये ६३ जनालाई पूर्ण र ३४ जनालाई ‘प्रस्तावित केन्द्रीय सदस्य’ भनिएको छ ।

सो पार्टीको विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ जना गरी २९९ जना केन्द्रीय सदस्य हुने प्रावधान छ । तीमध्ये आठौं राष्ट्रिय महाधिवेशनको हलबाटै २३६ जना चयन भइसकेका थिए भने बाँकी ६३ जना पूर्ण र थप ३४ जना ‘प्रस्तावित’ केन्द्रीय सदस्यहरू भने शुक्रबारदेखि सुरू भएको केन्द्रीय समितिको सोमबारको बैठकबाट मनोनयन भएका हुन् ।

यी हुन् नवनियुक्त केन्द्रीय सदस्यहरू–

दलित पुरुषका तर्फबाट

शंकर दुलाल– गागमती
ठाकुर विक– लुम्बिनी
तेजबहादुर मिजार– वागमती
रणेन्द्र बराइली– वागमती
कर्णबहादुर विक– सुदूरपश्चिम
रामलाल विक– कर्णाली

दलित महिला

अनिता परियार– प्रदेश– १
सपना परियार– प्रदेश– १

मुश्लिम पुरुष

अतर हुसेन– लुम्बिनी
रजि हैदर– मधेस
कोहिद अन्सारी– मधेस
इश्रार खान– लुम्बिनी

मुश्लिम महिला

शेष चाँदतारा– मधेस

मधेसी पुरुष

सूर्यनाथ यादव– मधेस
अशोक जयसवाल– मधेस
सत्यनारायण भगत– मधेस
दिलिप साह– मधेस
उमेशकुमार यादव– मधेस
रामसिंह यादव– मधेस
राधेश्याम पासवान– मधेस
शिवराम यादव– गैरभौगोलिक

मधेसी महिला

निशा साह– मधेस
इन्धु शर्मा– मधेस
तारा महतो– मधेस
रुवि कर्ण– मधेस
सुनिता महतो– मधेस
दुलारी हरिजनको वा उनकाे ठाउँमा अनिता हरिजन– मधेस
सोनिया यादव– लुम्बिनी

खस–आर्य महिला

भेषकुमार रावत– प्रदेश– १
भवानी थापा– मधेस
कञ्चन खनाल– वागमती
गंगा दाहाल– वागमती
कमला नहर्की– गण्डकी
करुणा बस्नेत– प्रदेश– १
सीता आचार्य– लुम्बिनी

जनजाति पुरुष

देवेन्द्र श्रेष्ठ– वागमती
क्षेत्रबहादुर श्रेष्ठ– मधेस
कुशल लिम्बू– प्रदेश– १
दीर्घराज श्रेष्ठ– वागमती
धनबहादुर मास्की– लुम्बिनी
दिनेश महर्जन– वागमती
राजकाजी महर्जन– वागमती
रञ्जित तामाङ
सत्यनारायण शेरचन
भीमकुमारी बाड्खा– लुम्बिनी

जनजाति महिला

पार्वती पुन–
धनकुमारी रोका–
दिलमाया रोका– गण्डकी
दुर्गा राई– प्रदेश– १
सिर्जना तरामु– लुम्बिनी

मधेसी–थारु पुरुष

विजय महतो– मधेस
विनिता थारु– सुदूरपश्चिम

खस–आर्य युवा

जीवन आचार्य– प्रदेश– १
सुमन देवकोटा– गण्डकी
सुदिप कुँवर– गण्डकी
रमेश मल्ल
खिलप्रसाद बुढाथोकी– प्रदेश– १

जनजाति पुरुष

सूर्यमान दोङ– वागमती

खस–आर्य पुरुष

गोविन्द पौडेल– गण्डकी
दिपक कोइराला– गण्डकी
कमल चुदाली– लुम्बिनी
नारायण अधिकारी– लुम्बिनी
गगनबहादुर खड्का– कर्णाली
मंगलबहादुर शाही– कर्णाली
कर्णबहादुर बस्नेत– कर्णाली

खस– आर्य पुरुष (युवा)

झपट साउद– सुदूरपश्चिम
शिवसिंह ओली– सुदूरपश्चिम
रत्न ढकाल– वागमती
नरेन्द्र न्यौपाने– लुम्बिनी
सन्तोष विष्ट– गैरभौगोलिक
लिकराज भण्डारी– गैरभौगोलिक
सुरेन्द्र बस्नेत– गैरभौगोलिक
दिपक देवकोटा– गैरभौगोलिक
उत्तम अधिकारी– गैरभौगोलिक
विजय गौतम– गैरभौगोलिक
प्रकाश विकल्प– गैरभौगोलिक
विमल अधिकारी– गैरभौगोलिक
डा. भरत लामिछाने – गैरभौगोलिक

प्रस्तावित केन्द्रीय प्रतिनिधि

विष्णु सापकोटा– गैरभौगोलिक
हरि ज्ञवाली– सुदूरपश्चिम
टेकेन्द्र भट्ट– सुदूरपश्चिम
गोपाल शर्मा– कर्णाली
खोपबहादुर कँडेल– गण्डकी
झलकसिंह दर्लामी– प्रदेश– १
डीपी ढकाल– वागमती
कालीबहादुर मगर
सुनिता गौतम– वागमती
सावित्री बुढाथोकी– मधेस
सरस्वती न्यौपाने– लुम्बिनी
अमृता नेपाल– वागमती
कृष्णा केसी– लुम्बिनी
रामनारायण विडारी–वागमती

अपडेटः

दिउँसो प्रस्तावित यी नामहरुमध्येबाट सोमबार साँझसम्म पारित भएको नामावली भन्दै केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रमाणित गरेको केन्द्रीय सदस्यहरूको नामावली यसप्रकार छ–

यो पनि पढ्नुहोस्–
को–को परे माओवादी केन्द्रको केन्द्रीय समितिमा ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर