newskoseli.Com

‘क.’ को माने ‘कमारा/कमारी’ !

नामको अगाडि ‘क.’
अझै राख्ने गर्दछन् उनीहरू
तर,
त्यो ‘क.’ को माने
‘कमरेड’ हुन छाडेको छ
र,
‘कमारा–कमारी’ मा फेरिएको छ
अचेल
नामको अगाडि ‘क.’ हुनेहरू
अधिकाङ्श कमारा–कमारीहरू हुने गर्दछन् !!

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर