newskoseli.Com

स्टाण्डर्ड चार्टर्ड बैंकको २५ प्रतिसत बोनस सेयर पारित

स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१/०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।

बैंकमा स्ट्याण्डर्ड चार्टर समूहको ७५ र साधारण लगानीकर्ताको २५ प्रतिशत लगानी छ । त्यस्ै साधारणसभाले साधारण शेयरधनीका तर्फवाट शंकरलाल अग्रवाललाई संचालकमा निर्वा्चित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर