newskoseli.Com

मुक्तक

                   

तिम्रो अनुपस्थितीमा जीउन थालेको छु
नचाहँदा नचाहँदै सराव पिउन थालेको छु
विगतका घटनाहरू सब छाडेर प्रिय अब
फाटेको मन आफैँले सिउन थालेको छु ।।
                       
जीवन त जीउनको लागि हो
सराव नी पीउनको लागि हो
मुटु छिया छिया भई फाट्यो रे
सियो छ नि सिउनको लागि हो ।।
                    
तिमी हाँसेउ र त म हाँसे
तिमी नाचेउ र त म नाचेँ
मर्नुको अर्थ खोज्दै थेँ म त
तिमी बाँचेउ र त म बाचेँ ।।
—  रोशन दाहाल
बडहरे-९, खोटाङ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर