newskoseli.Com

जिम्सको ट्रेलरमा यस्ती देखिँदै अर्चना

निर्देशक राजु गिरीले असार ३१ गते रिलिज हुने चलचित्र ‘जीस्म’को ट्रेलर सार्वजनिक गरेका छन् । सार्वजनिक ट्रेलरमा अर्चना पनेरुलाई हट देखाइएको छ । हुनत, अर्चनाको हट अवतारले चलचित्र ‘छेस्को’को व्यापारमा कुनै तहल्का नमच्चाएकाले पनि राजुका लागि यो चलचित्र चुनौती बनेको छ ।

राजुले एक यूवतीको मोडलिङ करिअर र उनको सपनालाई चलचित्रमा देखाउन खोजेका छन् । अर्चनालाई सुरेन्द्र बुढाथोकीले साथ दिएका छन् । नाङ्गीएरै चलिन्छ भन्ने अर्चनालाई दर्शकले पहिलो चलचित्रबाटै झापड हानिसकेका छन् । अब, राजुले चलचित्रको प्रचारमा अपनाउने शैलीले नै यसको व्यापरिक बजार निर्धारणा गर्नेछ ।

https://youtu.be/vzdDeioRQZE

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर