newskoseli.Com

कुन वैज्ञानिकले के आविष्कार गरे ? [१]

माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...बाँकी

‘पेरिस कम्युन’ अर्थात् पहिलो कम्युनिस्ट व्यवस्था : सफलता–असफलताका कथाव्यथा

पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ। पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको ...बाँकी

असफल संसदीय व्यवस्था : ऐतिहासिक नालीबेली– १

पृष्ठभूमि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नाम दिइएको वर्तमान राज्यव्यवस्थाबारे नेपाली नागरिकबीच अनेक किसिमका धारणा, मत–मतान्तर र क्रिया–प्रतिक्रिया चलिरहेका छन् । एकाथरीले यो व्यवस्था नै ‘निर्विकल्प’ व्यवस्था भएको तर्क गर्दै यसैलाई संस्थागत गर्दै बलियो बनाउनुपर्ने अभिमत प्रकट गरिरहेका छन् । अर्काथरील...बाँकी

पुँजीवादको वैचारिक अवसान

चौधौं शताब्दी तिर इटालीबाट सुरु भएको पुनर्जागरणको युग सत्रौं शताब्दी सम्ममा सिङ्गो युरोप भरि फैलिसकेको थियो । यस अवधिमा युरोपमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कला, विज्ञान आदिका क्षेत्रहरूमा ठूलठूला उथलपुथलहरू भए । यसै अवधिमा पुराना सामन्ती उत्पादन सम्बन्ध र अन्धविश्वासी संस्कारहरूको बिरोधमा...बाँकी

सर्वहारावर्गका महान् नेता लेनिन र उनका कार्यहरू

भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल, १८७० मा भोल्गा नदीको किनारमा अवस्थित रसियाको  सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने सहरमा भएको थियो ।  उनको बाल्यकालको नाम ब्लादिमिर इल्यिच उल्यानोभ थियो  । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए ।  उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए  । लेनिनका पिता इल्या निकोलायभिच उल्या...बाँकी

जनवाद र समाजवाद : समानता र भिन्नता

वि.सं. २००७ साल वरिपरिदेखि (विशेषतः २२ अप्रिल, १९४९ अर्थात् १० वैशाख, २००६ मा नेकपाको स्थापना भएयता) नेपालमा जनवाद, समाजवाद र साम्यवादजस्ता पदावलीहरूबारे चर्चा–परिचर्चा, बहस–छलफल र अध्ययन–अनुसन्धान गर्ने काम हुँदै आएको छ । यो कामले कहिले तीव्र गति पक्डने गरेको छ भने कहिले शुषुप्त रूप लिने गरेको भए त...बाँकी

Fundamentals of Marxism and Communism

Marxism, a body of doctrine developed by Karl Marx and, to a lesser extent, by Friedrich Engels in the mid-19th century. It originally consisted of three related ideas: a philosophical anthropology, a theory of history and an economic and political program. Marxism encompasses three major compone...बाँकी

स्मृतिमा सुवास नेम्बाङ : फूलजस्तै कोमल तर इस्पातजस्तै दह्रा

शान्ति प्रक्रिया पछिको अन्तरिम व्यवस्थापिका–संसदमा म पनि थिएँ । २०६४ सालमा संविधानसभाको चुनाव गर्ने निर्णय भएको थियो । तर, चुनाव गर्ने वातावरण बनेको छ कि छैन भनेर ‘जाँचबुझ र अनुगमन गर्ने समिति’ बनेको थियो । त्यसको सभापति पूर्णबहादुर खड्का (हालका उपप्रधान तथा रक्षामन्त्री) हुनुहुन्थ्यो । पूर्वाञ्चल क...बाँकी

भौतिकवादीहरू ‘नास्तिक’ होइन, ‘निरीश्वरवादी’

हामी (विशेषतः नेपालीहरू) जुनसुकै कुरामा पनि सजिलो बाटो अपनाउँछौं । कुनै पनि कुरामा तर्क र प्रश्न गर्नुभन्दा कसैले भनिदिएका कुरामा आँखा चिम्लेर विश्वास गर्न र त्यसैलाई पछ्याउन सजिलो मान्छौं । तर्क वा प्रश्न गर्नुलाई टाउको दुखाइ र अपजस सम्झन्छौं । शासकहरू, सामन्त, ठग र धूर्तहरू यस्तै चाहन्छन् । कथि...बाँकी

पतनोन्मुख अमेरिकामाथिको निर्भरता घटाऔं

बीसौं शताब्दीदेखि भूराजनीति र घरेलु द्वन्द्व एवं अन्य बाह्य कारणहरूले नै लगातार अमेरिकी विदेशनीतिलाई चलाएको छ । युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि अमेरिकाले विश्वयुद्धमा भाग लियो । अमेरिकाले सोभियत रुसविरुद्ध चालीस वर्षसम्म शीतयुद्ध समेत लम्ब्याइरह्यो ...बाँकी