newskoseli.Com

खुसीराम पाख्रिनले नभेटेको खुसी (गीत र भिडियोसहित)

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर १० वैशाख, २००६ (२२ अप्रिल, १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । स्थापनाको केही समयमै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, निर्मल लामा, केशरजङ्ग रायमाझीलगायत पनि नेकपामा आबद्ध भए । क...बाँकी

माओवादी नै किन ? यी हुन् मूल कारण…

टेलिभिजन प्रस्तोताको पहिलो प्रश्न थियो– दसवर्षे जनयुद्ध गर्नु भो, देशले के पायो ? मेरो जवाफ थियो– म धेरै कुरा बताउन सक्छु तर तपाईंको सीमित समयमा यो सम्भव छैन र तपाईंले बुझ्ने भाषामा बताउनु पर्दा तपाईं र म टेलिभिजनमा कुराकानी गरिरहेका छौं, त्यो माओवादी जनयुद्धको उपलब्धि हो । यो अन्तर्वार्तापछि निर्बा...बाँकी

ओली प्रवृत्ति : प्रतिगामी चरित्रको भद्दा नमूना

संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्धाहरु संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक उपलब्धिहरु संस्थागत हुने प्रक्रियामा रहँदै गर्दा त्यसलाई उल्टाउने दुस्प्रयास पनि भइरहेको छ । र, त्यसको...बाँकी

नेपालका राजनीतिक दल/समूहहरु र हाम्रो दृष्टिकोण

नेपाली कांग्रेस नेपाली कांग्रेस पुुरानो संसदवादी दल हो र त्यसले आफूूलाई संसदीय लोकतन्त्रको मूल प्रतिनिधि ठान्दछ । परन्तुु, त्यो वैचारिक तथा राजनीतिकरुपमा पुुरानै ठाउँमा छ र त्यसले आफूूलाई बाह्यरुपमा पनि नयाँजस्तो देखाउन सकेको छैन । त्यसले एकातिर दलाल तथा नोकरशाही पुुँजीपति एवम् सामन्तवर्गका हक–ह...बाँकी

चार्वाक : १२औं शताब्दीमै बिलिन पूर्वीय भौतिक दर्शन

दर्शनशास्त्रको विकास मानिसले आफ्नो जाति र आफू बस्ने संसारलाई बुझ्ने प्रयासमा गरेको भन्न सकिन्छ । उही प्रक्रियामा पश्चिमी र पूर्वी दार्शनिकहरूले फरक–फरक प्रकारले प्रश्नका उत्तर खोज्न थाले र फरक–फरक दृष्टिकोण वा विचारधाराको उत्पत्ति भयो । प्राचीन ग्रीक र युरोपमा प्रचलित दर्शनहरू तार्किक र व्यावहारिक ज...बाँकी

प्रचण्ड र माधव ‘हिरो’ वा ‘जिरो’ बन्ने दोसाँधमा : अन्तर्कलहमा माओवादी र समाजवादी

पछिल्लो राजनीतिक परिवेशबारे सत्ता गठबन्धनका पाँच दलमध्येको मुख्य घटक नेकपा (माओवादी केन्द्र) मा स्पष्टतः दुई धार देखापरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अरु कतिपय प्रभावशाली नेताहरुबीच मतभिन्नता प्रकट हुँदा दुई धार देखिएको हो । बहुविवादित एवं गम्भीर राष्ट्रघात गर्ने अमेरिकी नियोग मिलेन...बाँकी

एमसीसी स्वीकार्न यसकारण सकिँदैन : लीलामणि पोख्रेल (पुस्तिकासहित)

नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित र लोकप्रिय नेताहरुमध्येका एक हुन् लीलामणि पोखरेल । विशेषतः जलस्रोत र जलसम्पदा, प्राकृतिक स्रोत–साधन र सीमा समस्या तथा नेपाल–भारत सम्बन्धका विषयमा नेता पोखरेलले गहिरो अध्ययन, अन्वेषण, विश्लेषण र संश्लेषण गर्दै आएका छन् । राष्ट्रियताका पक्षमा खरो वकालत, हक्की स्वभाव...बाँकी

‘गठबन्धन टुट्ने’ देउवाको धम्की र कांग्रेस उभिएको धरातल

विकास र पूर्वाधार निर्माणमा सहयोग गर्ने बहानामा सार्वभौम राष्ट्र नेपालको राष्ट्रिय अस्मिता, सार्वभौमिकता र स्वाधिनतामाथि सोझै हस्तक्षेप गर्ने अनि पञ्चशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिको समेत सोझै प्रतिकूल हुने कथित मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् बदनाम एमसीसी तत्काल पारित गर्न सहय...बाँकी

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक्षिण अमेरिकी राष्ट्र पेरुको दक्षिणी भूभागस्थित एन्डिज पर्वतशृङ्खला नजिकैको एरक्वेपा क्षेत्रमा पर्ने ...बाँकी

विचार विकासको प्रश्न र प्रचण्ड विचारधारा

महाधिवेशन : आवश्यकता र औचित्य यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरु निर्वाचित...बाँकी