NewsKoseli.Com

नांगै आएर रेस्टुरेन्टमा गोली चलाउँदा ४ को मृत्यु…

अमेरिकी राज्य टेनेसीको न्यासभिल सहरको बाहिरी इलाकास्थित एक रेस्टुरेन्टमा नग्न बन्दुकधारीले गोलीबारी गर्दा चारको मृत्यु भएको छ । हमलाकारी स्थानीय समयानुसार बिहान ३ बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेर सेमी अटोमेटिक...बाँकी

प्रधान न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

भारतीय प्रधान न्यायाधीश दीपक मिश्रविरुद्ध भारतको माथिल्लो सदन राज्यसभामा महाभियोगको प्रस्ताव दर्ता भएको छ । कंग्रेस पार्टीको नेतृत्वमा सात वटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडूलाई प्रस्ताव बुझाएका हुन् । महाभियोग...बाँकी

जन्ती सवार गाडी दुर्घटना : २१ को मृत्यु, १२ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको...बाँकी

सिरियामाथि अमेरिकी गठबन्धनको आक्रमण : के–के भए हालसम्म ?

सिरियामाथि अमेरिका तथा उसका सैन्य–सहयोगी ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा हवाई हमला सुरू गरेका छन् । सिरियामा महत्त्वपूर्ण रूपमै रुसको सैन्य उपस्थिति छ । अब रुसले थप कदम चाले त्यस क्षेत्रमा झन् तनाव बढ्न सक्ने...बाँकी

सिरियामा अमेरिकाद्वारा मिसाइल आक्रमण (ट्रम्पको द्विटसहित)

संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ । पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप हवाई आक्रमण शुरू गरेको अमेरिकाले जनाएको छ । आक्रमणमा दमास्कस र आसपासका...बाँकी

६६ वर्षिया पूर्वराष्ट्रपतिलाई २४ वर्षे जेल सजाय !

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई २४ वर्षको जेल सजाय तोकिएको छ । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको शुक्रबार फैसला सुनाउँदै २४ वर्ष जेल र १ करोड ७० लाख अमेरिकी डरल बराबर रकम जरिवानाको सजाय सुनाइएको हो...बाँकी

कोरियाली राष्ट्रपति किम रेल चढेर बेइजिङ !

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन सोमबारदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विशेष चर्चामा छन् । आणविक कार्यक्रम वा दक्षिण कोरियासँगको सम्बन्धका कारण यसपटक उनी समाचारमा छाएका होइनन्, उनी रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको खबर धेरै...बाँकी

चीनमा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन् । शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव चीनको संसदमा सर्वसम्मत पारित भएको हो । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई...बाँकी

चीनमा पदावधि सीमा हट्यो, सी चिनफिङ ‘आजीवन राष्ट्रपति’ हुन सक्ने

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने बाटो खुलेको छ । चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको हो । यसले सन्...बाँकी

गृहमन्त्री चढेको हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

मेक्सिकोमा उच्च अधिकारीहरु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ । शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका अधिकारीहरु  हेलिकप्टरमा सवार थिए । मेक्सिकोका गृहमन्त्री र...बाँकी