newskoseli.Com

उत्तरी जाम्बियामा सडक दुर्घटनामा २४ जनाको मृत्यु

उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा २१ जनाको घटनास्थलमै मृत्यु भएको...बाँकी

विदेशी भन्दा स्वदेशी सामानलाई प्राथमिकता

रसियाका प्रधानमन्त्री दिमित्री मेदभेदेभले विदेशी भन्दा स्वदेशमा उत्पादन भएका बस्तु तथा सेवालाई प्राथमिकता दिने आदेशमा हस्ताक्षर गरेका छन् । रसियाली सरकारको आधिकारिक वेबसाईडले शुक्रवार जनाएअनुसार यो आदेश अर्को बर्षदेखि कार्यान्वयनमा आउने भएको छ । “रसियामा पाइने प्राथमिकताका बस्तु तथा सेवाहरुको सूची ...बाँकी

हिलारीको स्वास्थ्यमा सुधार

 अमेरिकाको डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिनटनको स्वास्थ्य अवस्था राम्रो भएको उपचारमा संलग्न चिकित्सकहरुले बुधबार प्रकाशित एक विज्ञप्तिमा बताएका छन् । “उनको स्वास्थ्य अवस्थामा निरन्तर सुधार भईरहेको छ संयुक्त राज्य अमेरिकाको सेवाका लागि उनि अहिले ठिक अवस्थामा छन्...बाँकी

सैनिक कारबाहीमा ६२ को मृत्यु

अफगानिस्तानमा अफगान सेना र प्रहरीको संयुक्त सहभागीतामा आतङ्ककारी विरुद्ध बुधवार बिहानबाट सुरु भएको कारवाहीमा परी ६२ जना आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले बिहीबार प्रकाशित एक विज्ञप्तिमा जानकारी दिएको छ । देशको शान्ति सुरक्षामा खटिएका अफगानिस्तान राष्ट्रिय सुरक्षा फौजले गत २४...बाँकी

ट्रम्प र क्लिन्टनबीच कडा प्रतिस्पर्धा: मत सर्वेक्षण

अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अमेरिकी सञ्चारमाध्यम सीबी...बाँकी

कम्बोडियाली विदेशमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

आगामी सेप्टेम्बर २० देखि २५ सम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन जानुहुने भएको छ । आगामी सेप्टेम्बर २० देखि २५ तारेखसम्म न्युयोर्कमा सम्पन्न हुन लागेको राष्ट्रसङ्घीय महासभामा कम्बोडियाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै विदेशमन्त्री ...बाँकी

२ भारतीय शिक्षकको उद्धार

 लिबियामा अपहरणमा परेका २ भारतीय शिक्षकको उद्धार भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार बताएकि छिन् । ती २ भारतीय नागरिक १ बर्ष भन्दा बढी समयदेखि नै लिबियामा अपहरणमा परेका थिए । भारतीय नागरिक टि गोपालकृष्ण आन्ध्र प्रदेश र सि बी आलारामकृष्ण छिमेकी राष्ट्र तेलाङ्गानामा रहेका थिए । लिबिया...बाँकी

रेल दुर्घटना ५ को मृत्यु १ सय घाइते

पाकिस्तानको मध्यभागमा पर्ने पञ्जाब प्रान्तको मुल्तान जिल्लामा बिहीबार बिहान यात्रुवाहक रेल अर्को कार्गो रेलसँग एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सयभन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएको छ । स्थानीय टेलिभिजन च्यानल जि...बाँकी

सैनिक कारबाहीमा ६२ को मृत्यु

 अफगानिस्तानमा अफगान सेना र प्रहरीको संयुक्त सहभागीतामा आतङ्ककारी विरुद्ध बुधवार बिहानबाट सुरु भएको कारवाहीमा परी ६२ जना आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले बिहीबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिएको छ । देशको शान्ति सुरक्षामा खटिएका अफगानिस्तान राष्ट्रिय सुरक्षा फौजले गत २४ घण्...बाँकी

वायु प्रदूषणले निम्त्याएको खतरा

वायु प्रदूषणले मान्छेको आयु घटाउँछ । यसले बालकदेखि वयस्क सबैलाई उत्तिकै दुःख र पीडा दिन्छ । खाद्य उत्पादनमा वृद्धि गरी झन् धेरैलाई खुवाउनुपर्र्नेे समयमा उल्टै उत्पादनमा ह्रास ल्याउँछ । यो आर्थिक मुद्दामात्र होइन, नैतिकताको सवाल हो । वायु प्रदूषणभित्र र बाहिर दुबैतर्फबाट सिर्जित हुन्छ । गर...बाँकी