NewsKoseli.Com

निजी स्कुलमाथि अंकुश लगाउने सरकारको तयारी

सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ ।...बाँकी

कक्षा–कक्षामै पुगे सांसद, दंग परे विद्यार्थी !

बर्दियाको बासगढी नगरपालिका– ७, लक्षमनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भन्ने...बाँकी

विद्यार्थीको भविष्यसँग जिस्कन्छन् त्रिविका कर्मचारी !

कोठा नम्बर १८ को झ्याल नजिकै आँशु पुछिरहेकी थिइन् विनिता बस्नेत । ट्रान्स्क्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो । आँसु बग्यो कार्यालय परिसरभित्रै । रिसाउँदै कर्मचारीले भन्दै थिए– ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ कराएर...बाँकी

इन्जिनियरिङकी उत्कृष्ट छात्रा पुरस्कृत

इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन तथा वरिष्ठ इन्जिनियर बाबुराम भट्टराईको सोमबार नवौं स्मृति दिवस मनाइयो । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको डिन कार्यालयस्थित बाबुराम भट्टराई स्मृति सभाकक्षमा आयोजित स्मृति दिवसका अवसरमा २०७५ को इन्जिनियरिङ प्रवेश परीक्षामा छात्रातर्फ...बाँकी

सम्बन्धनको विरोधमा त्रिविमा नेविसंघको तालाबन्दी

विभिन्न कलेजहरुलाई नयाँ विषयमा सम्बन्धन दिइएको विरोधमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा तालाबन्दी गरेको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुखहरुको कार्यकक्षमा नेपाल विद्यार्थी संघका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर...बाँकी

‘टप– ६’ विद्यार्थीले पाए ल्यापटप र साइकल

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसईई– २०७५ मा सर्वाधिक अङ्क ल्याउने ६ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित...बाँकी

निर्णयविपरीत प्रधानमन्त्रीको निर्देशन : ११६ निजी कलेजलाई सम्बन्धन

प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत यस्तो निर्देशन दिएका हुन् । साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने...बाँकी

त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ !

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ बन्ने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफार्इ क्षेत्र’ घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ...बाँकी

अन्दोलन चर्कायो जागिर कुम्ल्यायो ! पहुँचवालाहरुकै वर्चस्व…

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राहत शिक्षक संघर्ष समितिबीच २२ असोज, ०७५ मा तीनबुँदे सहमति भयो । सानोठिमीस्थित शिक्षा विभागमा भएको त्यो सहमतिबट शैक्षिक उपलब्धिका दृष्टिले सर्वाधिक निम्छरा बनेका सरकारी विद्यालयलाई झन् ध्वस्त...बाँकी

शिक्षामन्त्रीको घोषणा : अब माविको पाठ्यक्रममै ‘योग शिक्षा’ !

जहाँ, जुन सन्दर्भको कार्यक्रममा पुग्यो, त्यही अनुसारका मौखिक आश्वासन दिँदै हिँड्ने विगतका सत्ताधारीहरुको चरित्र वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले पनि दोहोर्‍याइरहेका छन् । यस्ता आश्वासन दिँदै हिँड्न हाम्रा मन्त्रीहरुलाई कुनै विचार–विमर्श, बहस–छलफल र अध्ययन–अनुसन्धानको आवश्यकता पर्दैन,...बाँकी