१६ श्रावण, २०७३ |
नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । भ्रेपलाञ्चोकको दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै नेता नेपालले भने – “मैले तुरुन्तै एमाले सरकारमा जाने सम्भावना दे...बाँकी
१५ श्रावण, २०७३ |
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विस्थापित भएर नयाँ सरकार गठन हुनै लाग्दा एक पूर्वमन्त्रीले भने ओलीलार्इ युगपुरूषको संज्ञा दिएका छन् । ओलीको कार्यकालमा भएका सकारात्मक–नकारात्मक काम–व्यवहारबारे समाजमा हिसाबकिताव, समर्थन–आलोचना र टीकाटिप्पणी चलिरहेका बेला विगतदेखि नै ओलीनिकट भनेर चिनिएका पूर्वमन...बाँकी
१५ श्रावण, २०७३ |
महिला मानवअधिकारकर्मी देवकुमारी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका रामआशिष महराविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
अधिकारकर्मी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका सिरहाको अर्नामा–१ निवासी ४३ वर्षीय महरामाथि सिरहा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाए...बाँकी
१५ श्रावण, २०७३ |
सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ ।
क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गराैं, मधेस पनि हाम...बाँकी
१४ श्रावण, २०७३ |
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद समेत ग्रहण गरिन् । उनले जीवित देवी कुमारीको पनि दर्शन गरिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन...बाँकी
१४ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
कोशी बाँधको विषयलाई लिएर भारतीय राज्य बिहार सरकारले सुनसरी जिल्ला प्रशासनलाई गरेको भनिएको पत्राचारबारे नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चन्द माओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्– ‘१३ जुलाई ...बाँकी
१३ श्रावण, २०७३ |
शर्मिला पाठक
अघिल्लो आ.व. का तुलनमा भर्खरै बितेको आ.व. मा राजधानी सहरमा नक्सा पास गर्नेको सङ्ख्या झन्डै ८ सयले कमी आएको छ । काठमाडौं महानगरपालिको विवरणअनुसार आ.व. २०७१–७२ मा २ हजार ५४ नक्सा पास भएकामा आ.व. २०७२–७३ मा १ हजार २ सय ६३ मात्र नक्सा पास भएका छन् ।
गत वर्ष नक्सा पास गर्नेको सङख्यामा कमी आउनाको मुख्य...बाँकी
१३ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले यतिबेला जनजीवनलाई सन्त्रस्त पार्नेगरी बढिरहेको बाढीपहिरोको प्रकोपको मुख्य कारण नेपाली भूभाग र नेपाल–भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतले बनाएका बाँधहरु भएको बताएका छन् ।
बाढीपहिरोपीडितहरुप्रति सहानुभूति, समवेदना र ति...बाँकी
१३ श्रावण, २०७३ |
तेह्रथुमबाट धरान आउँदै गरेको यात्रुबाहक बस धनकुटामा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । आज अपरान्ह बा २ ख ७३६६ नम्बरको बस सडकबाट करिब डेढ सय फिट तल खस्दा अन्य २ दर्जन भन्द बढि यात्रुघाइते भएका छन् ।
दुर्घटनामा परी पूर्व अर्थ राज्य मन्त्री हरिराज खेवाको निधन भएको पुष्टी भएको छ । हाल सम्म खेवाक...बाँकी
१२ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
तत्कालीन एमाओवादी, वैद्य माओवादीको रामबहादुर थापा पक्ष, मातृका समूह, मणि थापा समूहसहित झन्डै १ दर्जन माओवादी घटकबीच एकता भर्इ बनेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २ हजार १ सय सदस्यीय बनेको छ ।
यसै वर्षभित्र एकता महाधिवेशन गरी 'चुस्त–दुरूस्त' केन्द्रीय समिति चयन गर्ने उद्देश्यका लागि भ...बाँकी