४ जेष्ठ, २०८१ |
न्युजकोसेली संवाददाता
छरिएर रहेका क्रान्तिकारीहरू एकताताबद्ध हुने र क्रान्तिकारी आन्दोलनलाई अघि बढाई उत्कर्ष र निष्कर्षमा पुर्याउने भन्दै ‘अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति’ को गठन भएको छ । बिहीबार राजधानी (ललितपुर) मा सम्पन्न कम्युनिस्टहरुको एक भेलाले उक्त समिति गठन गरेको हो ।
भेलापछि समितिका संयोजक नार...बाँकी
२५ बैशाख, २०८१ |
न्युजकोसेली संवाददाता
काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा आगामी जेठ १३ (२६ मे, २०२४) मा सङ्गोष्ठी आयोजना गरिने छ ।
अन्तर्राष्ट्रिय सङ्गोष्ठी...बाँकी
२५ बैशाख, २०८१ |
रासस
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक प्रबलराज पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि पोखरेललाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग ब...बाँकी
२० चैत्र, २०८० |
लेखन, संकलन, सम्पादन र अनुवादः नारायण गिरी
माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार
फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...बाँकी
१६ चैत्र, २०८० |
नारायण गिरी
पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ । पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको...बाँकी
१५ चैत्र, २०८० |
न्युजकोसेली संवाददाता
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा ‘सागर’ नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष १...बाँकी
६ चैत्र, २०८० |
न्युजकोसेली संवाददाता
सत्तारुढ ५ दल– माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनले मंगलबार न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
...बाँकी
२० फाल्गुन, २०८० |
प्रदीपराज वन्त
सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँग शनिबार भएको भेटमा भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् ।
देश राष्ट्रियताका दृष्टिले गम्भीर अवस्थामा...बाँकी
१५ पुष, २०८० |
न्युजकोसेली संवाददाता
गतवर्ष प्रदेशको नामकरण गरेर चरम विवादास्पद बनेको ‘कोशी प्रदेश’ का वर्तमान मुख्यमन्त्री केदार कार्की स्वयमले नै सो प्रदेशको उक्त नामकरण अस्वीकार गरेका छन् । कांग्रेसको ‘असन्तुष्ट’ पक्षबाट मुख्यमन्त्री बनेका कार्कीले आइतबार तमु ल्होछारको अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत नामकरण अस्वीकार गरेका हु...बाँकी
१० पुष, २०८० |
न्युजकोसेली संवाददाता
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू,
आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको ...बाँकी