NewsKoseli.Com

नेकपाको सदस्यता : एनआरएनले नपाउने; कर्मचारी, शिक्षक र प्राध्यापकको पनि खोसिने !

  नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैरआवासीय नेपाली (एनआरएन) लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ । तर, नागरिकता ऐनले...बाँकी

‘मुट्ठीभर तत्त्व’ को सिन्डिकेट फर्काउने प्रयास असम्भव : गृहमन्त्री बादल

  अहिले पनि ‘केही मुट्ठीभर तत्त्व’ यातायात क्षेत्रमा सिन्डिकेट फर्काउन प्रयासरत रहेको उल्लेख गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब यातायात क्षेत्रमा सिन्डिकेट फर्काउने कुरा सम्भव नरहेको स्पष्ट पारेका छन् । राजधानीस्थित नयाँ बसपाकमा बुधबार...बाँकी

नेकपाको ‘हेडक्वार्टर’ बैठक सम्पन्न, पार्टीको नियमावली पारित

  बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टीको ‘हेडक्वार्टर’ बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिएको छ । पार्टी एकतापछि संगठनात्मक व्यवस्थापन र कार्यसञ्चालन सहज बनाउ पार्टीको अन्तरिम विधान बमोजिम बनाउन लागिको नियमावली...बाँकी

सिटौलाको आरोप : ओलीले राज्यआतंक मच्चाए…

  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको वामपन्थी सरकार आफैंले कानुन तोडेर ‘स्टेट टेरोरिज्म’ (राज्यआतंक) सुरु गरेको आरोप लागएका छन् । ‘राज्यले नै कानुन तोड्नु भनेको सरकार आफै हिंसामा उत्रिनु हो, यो ‘स्टेट...बाँकी

नेता धमाधम पक्रिएपछि विप्लवको पार्टीले दियो ‘कडा’ चेतावनी !

  सरकारले आफ्ना नेता–कार्यकर्ताहरु विरुद्ध धरपककड जारी राखेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘कडा’ चेतावनी दिएको छ । सो पार्टीका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्...बाँकी

ओलीलाई वैद्यको चेतावनी : ‘अहम् र दम्भ’ त्याग, क्रान्तिकारीहरुबीच एकतामा जोड

  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपालका सबै क्रान्तिकारी शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । दसवर्षे जनयुद्धका सहिद एवं तिनका परिवारजनको सम्मानमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव वैद्यले सबै...बाँकी

अर्थमन्त्रीलाई आफ्नै कार्यकर्ताले लखेटे आफ्नै गाउँबाट !

  सत्तापक्षकै नेता–कार्यकर्ता एवं जनताले प्रदेश–७ का आर्थिक मामिला तथा योजनामन्त्री (अर्थमन्त्री) झपट बोहरालाई आफ्नै गाउँबाट लखेटेको समाचार छ । भेटघाट कार्यक्रमका लागि आइतबार गाउँ पुगेका मन्त्री बोहरालाई आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रामारोशन गाउँपालिकाको मुजाबगर...बाँकी

मन्त्रीहरूले आफ्नै जिल्लामा बजेट कुम्ल्याए : पम्फा भुसाल

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिकी सदस्य एवं सत्तारुढ दलकी सांसद तथा पूर्वमन्त्री पम्फा भुसालले काठमाडौं–निजगढ फास्टट्रयाक निर्माणका क्रममा ललितपुरको खोकना र बुङमतीवासीलाई तत्काल समुचित मुआब्जा उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।...बाँकी

सिंगापुरबाट फर्कंदै प्रचण्ड : कस्तो भयो ‘म्याडम’ सीताको स्वास्थ्य ?

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सिंगापुरबाट स्वदेश फर्कंदैछन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार ३ मा सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अध्यक्ष प्रचण्ड पत्नी...बाँकी

नेकपाका ४० नेता–कार्यकर्ता गिरफ्तार, तत्काल रिहा नगरे ‘सशक्त संघर्ष’ मा उत्रने विप्लवको चेतावनी (विज्ञप्तिसहित)

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीमा ‘सामान्य’ कार्यक्रम आयोजना गरेको थियो । तर, कार्यक्रम बिथोल्दै राज्यले केन्द्रीय नेतासहित सो पार्टीका दर्जनौं नेता–कार्यकर्ता पक्राउ गरेको छ । शनिबार राजधानीमा आयोजित ‘ध्रुवीकरण तथा...बाँकी