२३ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
नेकपा (क्रान्तिकारी माओवादी) को ठूलै हिस्सालाई विभाजित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा केही वर्षअघि गठन भएको नेकपा विचार, कार्यनीति र नेतृत्वका हिसाबले नयाँ मोडबाट विकसित हुने चरणमा पुगेको छ । बुधबार चितवनमा सुरु भएको तीनदिने राष्ट्रिय भेलाले नेकपालाई नयाँ स्थितितर्फ मोडेको हो ।
क्रान...बाँकी
२१ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
‘पार्टीको आधारभूत सिद्धान्त, नीति र निर्णयविरुद्ध लागेर क्रान्तिविरोधी, स्खलनकारी र विचलनकारी गतिविधिमा चुर्लुम्म डुबेको’ आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उनलाई महासचिव पदबाट बर्खास्त गरिदिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पनि उक्त पार्टी...बाँकी
१६ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
पार्टीका दुई शीर्ष नेताहरुमाथि बहुलट्ठीपूर्ण ‘कारबाही’ गर्दै ‘जिम्मेवारीमुक्त’ गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माथि ‘कारबाही’ गरिएका भनिएका हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उल्टै अनेकौं आरोपहरुको वर्षा गरिदिएका छन् । आफूहरुमाथि विप्लव–प्रकाण्डले गरेको भनिएक...बाँकी
१४ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
आसन्न स्थानीय तहको निर्वाचनका लागि देशव्यापी गठबन्धन गर्ने प्रयास गरेका सत्तापक्षीय ५ दलले आइतबार र सोमबार उम्मेदवारी दिँदा अधिकांश स्थानमा त्यो प्रयास सार्थक तुल्याउन सकेनन् । कतिपय स्थानमा बागी उम्मेदवार उठे भने केही स्थानमा गठबन्धनभित्रैका कतिपयले गठबन्धनको निर्णयविपरीत विपक्षी एमालेसँगको तालमेलम...बाँकी
१४ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सो पार्टीका दुई शीर्ष नेताहरुमाथि ‘कारबाही’ गरेका छन् । बुधबार विज्ञप्ति निकाल्दै विप्लवले दुई नेतालाई ‘अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको’ दावी गरेका छन् ।
नेकपाको पछिल्लो केन्द्रीय समितिको बैठक...बाँकी
१२ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आबद्ध सत्तापक्षीय गठबन्धनका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनमा कहाँ–कहाँ, को–को ‘साझा उम्मेदवार’ का रूपमा खडा भए त ? आम जिज्ञासाको विषय हुने नै भयो ।
अझ मुलुकका ६ महानगरपािलकाको ...बाँकी
१० बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
प्रमुख प्रतिपक्षी एमालेले आसन्न स्थानीय तहको चुनाव भिड्नका लागि मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरमा उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष खड्ग ओलीको निवासमा शनिबार बसेको सो पार्टीको सचिवालय बैठकले अधिकांश महानगर/नगरमा मेयरका उम्मेदवार टुंगो लगाए पनि कतिपयमा भने टुंगिन बाँकी छ ।
यी हुन् महानगर...बाँकी
७ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाआबद्ध सत्ताधारी गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा मिलेको छ । बुधबारको अन्तिम सहमतिअनुसार नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्र, समाजवादी र जसपाले एक–एक महानगर...बाँकी
१ बैशाख, २०७९ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ शीर्ष नेतामध्ये २ जनाले प्रधानमन्त्री शेरबहादुर देउवासँग र अरू २ नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्ली भेटघाट गरी छलफल गरेका छन् । महासचिव विप्लव र प्रपक्ता प्रकाण्डले बुधबार दिउँसो देउवासँग तथा स्थायी समिति सदस्यद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन...बाँकी
२८ चैत्र, २०७८ |
न्युजकोसेली संवाददाता
पछिल्ला केही दिन नेपालको आर्थिक अवस्था डामाडोल हुन थालेको, श्रीलंकाको अवस्थामा पुग्न लागेको, सरकारले वृद्धभत्ता नै दिन नसक्ने, दैनिक जीवन नै अस्तव्यस्त हुने भन्दै मूलतः एमालेले फैलाइरहेको अफवाहमा कुनै सत्यता नभएको पाइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सोमबार ४ पृष्ठमा २३ बुँदे विवरणसहितका आर्थिक...बाँकी