२ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरसको पछिल्लो अवतार ‘ओमिक्रोन भेरियन्ट’ को रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेरै ३६ बुँदे आदेश जारी गरेको छ । ३० पुसको मितिमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको हस्ताक्षरसहित नेपाल सरकारका विभिन्न ८ मन्त्रालयका सचिवलाई ‘बोधार्थ तथा कार्यार्थ’ पठाइए...बाँकी
१ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो ।
हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ ...बाँकी
२७ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा ‘आंशिक लकडाउन’ को आदेश जारी गरेको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गर्दै आदेश जारी गरेको हो ।
सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलरअनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी ‘स्मार्ट लकडाउन’ ...बाँकी
२५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस महामारीको तेस्रो लहर भित्रने संकेत देखा परिरहेकै बेला आइतबार बसेको ‘कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र’ (सीसीएमसी) ले सोमबारदेखि नै लागू हुने गरी २५ जनाभन्दा बढी भेला हुन नदिने, १५ दिन विद्यालय बन्द गर्ने, सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ देखि खोप कार्ड अनिवार्य गर्ने लगायतका कार्...बाँकी
२४ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अपदस्थ प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्ग ओलीबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओलीनिवासमा शनिवार बिहान नेताद्वयबीच भेटवार्ता भएको हो ।
ओली निवास पुगेका प्रधानमन्त्री देउवा र ओलीबीच समसामयिक राष्ट्रिय ...बाँकी
२० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ताधारी गठबन्धन र विपक्षी एमालेले आ–आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । १९ सिटका लागि १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षीय गठबन्धनका पाँच दलबीच सिट बाँडफाँट भएको छ ।
सहमतिअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र...बाँकी
११ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
आइतबारदेखि राष्ट्रिय सम्मेलन गर्ने गरी अन्तिम तयारी गरिसकेको नेकपा (माओवादी केन्द्र) ले शनिबार साँझ अकस्मात सम्मेलनको कार्यक्रम परिवर्तन गरेर आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । सम्मेलनमा कसैलाई पनि अतिथि नबोलाउने तयारीमा रहेको माओवादी केन्द्रले महाधिवेशन नै हुने भएपछि भने ११ वटा राजनीतिक दलहरूल...बाँकी
१० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डझ् ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पार्टी एकता गर्नेबारे आफूहरुबीच छलफल भइरहेको खुलासा गरेका छन् । तत्काल एकता गरिहाल्न सम्भव नभएमा उनीहरुसँग ...बाँकी
१० पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा (माओवादी केन्द्र) को आयतबार राजधानीमा उदघाटन हुँदै छ । पुस ११, १२ र १३ सम्म कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा चल्ने सम्मेलनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु राजधानी आइसकेका छन् ।
राष्ट्रिय सम्मेलनको सन्देश प्रवाह गर्ने गरी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिगको अगुवाइमा शुक्रबा...बाँकी
५ पुष, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली जनताले व्यापक विरोध गरिरहेको अमेरिकी सहयोग नियोग एमसीसीलाई कुनै न कुनै हिसाबले संसदबाट अनुमोदन गराउन कांग्रेस–एमालेलेलगायतले गरिरहेको अधिकतम प्रयासका विरूद्ध नेपालका ६ वटा कम्युनिस्ट घटकहरू र २ वटा क्रान्तिकारी मोर्चाहरूले देशव्यापी संघर्ष अघि बढाएका छन् ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा...बाँकी