newskoseli.Com

‘वैशाखमै चुनाव गर्न’ प्रधानमन्त्रीमाथि राष्ट्रपतिको ‘दबाव’ !

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर ‘संविधानले भनेकै समयमा’ स्थानीय तहको निर्वाचन गर्न ‘सुझाव’ दिएकी छन् । राष्ट्रपतिको यो ‘सुझाव’ लाई प्रधानमन्त्री देउवा र समग्र राजनीतिक वृत्तले भने सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । ‘राष्ट्...बाँकी

राष्ट्रियसभाका १९ सिटमा को–को विजयी ? (सूचीसहित)

राष्ट्रियसभामा चारवर्षे कार्यकाल पूरा गरेर बिदा हुने तयारीमा रहेका १९ सांसदको रिक्त हुन जाने स्थानहरूका लागि बुधबार (१२ माघमा) विभिन्न कलस्टर गरी देशव्यापी निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले सो निर्वाचनको अन्तिम परिणाम समेत बुधबार साँझ नै औपचारिकरूपमै सार्वजनिक गरिसकेको छ । बिदा हुने १९ स्...बाँकी

‘गोरू पछाडि, गाडा अगाडि’ : ‘तत्काल चुनाव तोक’ भन्दै सरकारमाथि आयोगको दबाव (विज्ञप्तिसहित)

नेपाली समाजमा अनेकौं पुराना उखान छन् । तीमध्येको एक हो– ‘गोरू पछाडि, गाडा अगाडि !’ अर्थात् गोरू अघि लागेर गाडा (भार) तान्नुपर्नेमा गाडाचाहिँ अगाडि र त्यसका पछाडि गोरू भइदियो भने कुनै परिणाम आउँदैन, बरू प्रत्युत्पादक नतिजा निस्कन सक्छ । निर्वाचन आयोगको वर्तमान नेतृत्व र तत्कालीन प्रधानमन्त्री खड्ग...बाँकी

प्रचण्डको ‘कडा’ सर्कुलर : माघ २७ मा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्य चयन

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारीहरुको चयन र बाँकी रहेका केन्द्रीय सदस्यहरुको मनोनयन माघ २७ मा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार अन्तर्पार्टी परिपत्र जारी गर्दै पार्टीपंक्तिमा सोको जानकारी गराएका हुन् । यसअघि मिति तोकेर पनि दुई पटक स्थगित केन्द्र...बाँकी

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन : के–के भने देउवाले ? (पूर्णपाठ)

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा देउवाले टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा देउवाले यसबीच आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे चर्चा गरे । ‘सरकार सही दिशामा अघि बढिरहेको स्...बाँकी

शुक्रबार रातिदेखि जोर–बिजोर : क–कसलाई लागू हुँदैन ? (विज्ञप्तिसहित)

शुक्रबार (आज) राति बाह्र बजेदेखि अर्को सूचना नभएसम्मका लागि काठमाडौंं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । यीमध्ये कतिपय अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर–बिजोर लागू नहुने काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोर–बिजोर नम्बरका आधारमा स...बाँकी

वैशाखमा स्थानीय चुनाव, बिहीबार घोषणा गर्ने : गठबन्धनको बालुवाटार बैठक

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निष्कर्ष निकालेको छ । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को बैठकमा सहभागी पाँच सत्ताघटक दलका नेताहरू संविधान र कानुनको व्यवस्था अनुसार समयसीमाभित्रै स्थानीय चुनाव गर्नुपर्नेमा एकमत...बाँकी

बुस्टर डोज भ्याक्सिन लगाउन उपत्यकामा कहाँ–कहाँ पाइन्छ ? (सूचीसहित)

कोरोनाभाइरस महामारीको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि काठमाडौँमा कोभिड( १९ विरुद्ध भ्षाक्सिनको ‘बुस्टर डोज’ दिन थालिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरुलाई भन्दै बुस्टर डोज दिन थालिएको हो । बागमती प्रदेश स्वास्थ्य कार्यालय टेकुका अ...बाँकी

ओमिक्रोन रोकथाम र नियन्त्रण गर्न सरकारका ३६ आदेश (पूर्णपाठ)

कोरोनाभाइरसको पछिल्लो अवतार ‘ओमिक्रोन भेरियन्ट’ को रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेरै ३६ बुँदे आदेश जारी गरेको छ । ३० पुसको मितिमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीको हस्ताक्षरसहित नेपाल सरकारका विभिन्न ८ मन्त्रालयका सचिवलाई ‘बोधार्थ तथा कार्यार्थ’ पठाइए...बाँकी

३२ प्रतिशत पुग्यो संक्रमणदर : १४५५६ को परीक्षण गर्दा ४६३६ मा कोरोना !

अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो । हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ ...बाँकी